Home गीत बजारमा चर्चा बटुल्दै अाधुनिक गित ´´सयाै जुनी”

बजारमा चर्चा बटुल्दै अाधुनिक गित ´´सयाै जुनी”

3163
0
SHARE

राम प्रसाद सुवेदी सँगम
मलेसिया अप्रिल १०तारिख। अाधुनिक गित ´´सयाै जुनी” ले यतिबेला बजारमा चर्चा बटुली रहेकाे छ। गणेश बाबु बि.क को उत्कृष्ट शब्द सृजना,हेमन्त शिसिरकाे मार्मस्पर्सी लयमा सजियकाे गितमा पुर्णिमा लामा र रमेश राइले सुमधुर स्वर मिसायका छन।

केही समय अगाडि म्युजिक नेपालकाे युट्युब च्यानलबाट अडियाे अनि भिडियो एकैसाथ सार्वजनिक भएकाे “सयौं जुनी ”नाम काे गितकाे भिडियो निर्देशन अनिल बिष्ट प्यूठानीले गरेका छन। आशा खड्का,सागर बाबु र अनिल बिष्ट प्यूठानीकाेे अभिनय रहेको उक्त म्युजिक भिडियाे काे सम्पादन चेनत सागरले गरेका छन भने छायांकन हरिश महराले गरेका छन ।।

जल राप्ती डिजिटलकाेे बजार ब्यबस्थापन मा बजारमा अायकाे गितकाे म्युजिक भिडियोमा माया गर्छु भनेर बाचा कसम खायकि प्रेमिकाले बिस्वास घात गरेपछि बाच्नु काे कुनै अाैचित्य नरहेको भन्दै अन्त त प्रेमिले अाफ्नाे ज्यान नै त्यागेकाे बिषयबस्तु देखाउन खाेजिएकाे छ। सम्पुर्ण टिमलाइ यस अघिका गितहरु जस्तै याे गित ले पनि अझ धेरै सफलता हासिल गराेस शुभकामना ।।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here