Home फिचर
4
0
SHARE

 

लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान् बनाउन सफल सल्यानी गायक बिनय बोहरा
– April 013, 2018

त्यस्तै संगीत क्षेत्रमा औधी रुचि राख्ने नव उदयमान कलाकारहरु मध्य एक बिनय बोहरा पनि हुन सल्यान जिल्ला सिद्देशोरि७ फलाटे बुबा टर बहादुर बोहरा आमा पानी बोहरा को काख बाट जन्मिएका हुन।सानै देखि गित सङितमा रुचि राख्ने बिनय बोहरा हाल साङितिक क्षेत्रमा नव उदयमान गायकका रुपमा उदायका छन।

उनको पहिलो प्रस्तुति बादल बोलको गित भर्खर बजारमा ल्याएका छन। नेपाली लोक गित सँगित मा फेरि योग्सना डिजिटल म्युजिक प्रा:लि प्रस्तुति मा बादल नामक गित एलिना खनाल र बिनय बोहरा को स्वर रहेको छ। गितमा प्रतिभा शाली सर्जक गायक रेमो याज रैन घर्ती मगर को उत्कृष्ट शब्द र सञ्चार कर्मी तथा गायक यामराज बिष्ट को मनै छुने लय सिर्जना रहेको छ भने यस गित मा अभिनय सुजन कोइराला र सुर्जना रश्मि मगर रहेको छ निर्देश एकेन्द्र शारा शकर सम्पादक अमर शाक्य छायांकन हरिश महरा ले गरेका छन।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here