Home फिचर
33
0
SHARE

नेपाली लोक दोहोरी क्षेत्रमा निरन्तर अगाडि बढदै छन
रामेछाप का प्रतिभासाली गायक बियोगी राम कृष्ण श्रेष्ठ

रामेछाप हिमगङगा धारापानी आमा जगुमाया श्रेष्ठ र बुबा चन्द्र बहादुर श्रेष्ठ को काख बाट जन्मनु भएको गायक बियोगी राम कृष्ण श्रेष्ठ संगीत यात्रा यस्तो छ सानै देखि नै गित संगीत लाई धेरै नै माया गर्ने जहाँ रमाइलो भएको ठाउँ छ त्यहा भोको पेट लिएर पनि गित गाउन जान्थे र साथी भाइहरुले धेरै हौसला बढाई दिन्थे सायद उनको परिवारमा गित नगाउने र रमाइलो नगर्ने भन्ने नाम कोहि भेटिदैन र उनको गाउँमा अझै रमाइलो गर्न राम लक्ष्मन बोलाउनु पर्छ भन्ने धेरै छन जहाँ उनी दाजु भाइ गएको ठाँउमा रमाइलो नभको भनेर कसैको मुख बाट पनि सुनिदैन थ्यो राम लक्ष्मन यो नाम घर मा बाब आमा दिदिबहिनिहरुले नि धेरै माया गर्नु हुन्थ्यो सानै देखि गित गाउन रुचि राख्ने कतै सानो प्रोग्राम हुदा पनि गएर गाउने गर्थे आज यो सपना पनि पूरा भएको बताउछन अहिले थुप्रै गितहरु पनि बजारमा ल्याही सकेका छन,रामेछापको हिरो ,हार्दिक श्रद्धाञ्जली ,मर्यो भन्दिनु जस्ता गितहरु बजार मा ल्याहि सकेका छन र अरु नयाँ गित पनि बजार मा ल्याउने बताएका छनlबियोगी राम कृष्ण श्रेष्ठ शब्दको भन्डार र सुमधुर स्वरको धनी हुन्न

Comments

comments

SHARE
Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here