Home समाचार गायिका रिना तामाङ नेपाली गित संगीतमा अगाडि बड्दै,

गायिका रिना तामाङ नेपाली गित संगीतमा अगाडि बड्दै,

191
0
SHARE

रेमो याज रैन-नेपाली लोक संगीतको श्रेत्रमा गायिका रिना तामाङ दर्साउदै,गित धोखेबाज सार्बजनिक सिन्धुपाल्चोक मा जन्मेकि गायिका रिना मोक्तान र दिपक पौडेल,सुरेश बि,सि समुधुर स्वर मा सजिएको यस गितमा शब्द सिर्जना गरेका छन दिपक पौडेल ले भने संगीत मौसम गुरुङले रहेको छ गित”धोखेबाज” भखरै मात्र बजारमा सार्बजनिक भएको छ यस गितमा मोडल दिपक,रिना,आकाश को रहेको छ भने निर्देशन,कृष्ण बिसि सम्पादक,अमर शाक्य छायांकन,नरेश चौसरी को रहेको छ धोखेबाज लाेकगीत “काे भिडियो सार्बजनिक भएको छ। मेशिना डिजिटल प्रा:लि बाट भने प्रस्तुति रहेको छ दिपक पौडेल को|भिडियो हेर्न को लागि तल किलिक गर्नु होला

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here