Home समाचार घर कि बुढि छोडेर कस्लाई आइलभ यू भन्दै छन सर्जकअनि मोडल नरेश...

घर कि बुढि छोडेर कस्लाई आइलभ यू भन्दै छन सर्जकअनि मोडल नरेश बोहरा हेरनुस भिडियो

60
0
SHARE

News

By Ree-mo yaz Rai

April15.4.201

रेमो याज रैन-पल्टनमा रहेर नेपाली गीत संगीत बजार ल्याहिरहेका सर्जक अनि मोडल नरेश बोहरा को गित I love u सार्वजनिक भएको छ दर्जनौं  गीतहरू सबै माझ ल्याई धेरैको मन जीत्न सफल नरेश बोहराको फरक गीत अहिले बजारमा ल्याएका छन।नरेश बोहराको शब्दमा नयाँ DiGiगित भर्खरै मात्र सार्वजनिक भएको छ । लोक दोहोरी गितमा शब्द सङित मोडल गरेर चर्चा मा रहेका बोहराले यसपालि फरक शैलीको गित।” I love You ” नामक यस गितमा किङस्टार प्रदिप र किङस्टार सुमन को स्वर रहेको छ भने गितमा लय किङ स्टार प्रदिप बोहराको रहेकोछ ।निर्देशन मौसम हिमालिको रहेको छ भने छायांकन करन चैसीर र सम्पादक मनोज कार्किको रहेको यस म्युजिक भिडियोमा अभिनय अन्जान खड्का , लक्ष्मी तामाङको रहेको छ। यस गितको बजार ब्याबस्थापन मेशना डिजिटलले गरेको छ ।

भिडियो हेर्नको लागि तल किलिक गर्नुस

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here