Home समाचार चर्तित गायक गोपाल नेपाल जि,एम रचर्चित गायिका मेलिना राईले किन ,मारामार,गरे त...

चर्तित गायक गोपाल नेपाल जि,एम रचर्चित गायिका मेलिना राईले किन ,मारामार,गरे त हेर्नू पुरा भिडियो

109
0
SHARE

News

by Ree-mo yaz Rain

April19.4.2018

रेमो याज रैन मलेशिया बैशाख६-नेपाली लोक संगीत क्षेत्रमा हजारौं गित संगीत बजारमा आउने क्रममा चर्चित गायक गोपाल नेपाल जि:एम ले “साउदी मलेशिया ,म मरेको खबर,सरकार ढाल्नै पर्छ ,मेरो माया उल्का भो जस्ता थुप्रै गितहरु बजारमा ल्याई सबै को मन मुटुमा बस्न सफल रहेका एक चर्चित गायक हुुन ।गोपाल नेपाल जि:एम ले यति बेला  गित मारामार” बजारमा  ल्याएका छन् । अति मिठो आवाज अनि शब्द बनेर बजारमा आएको छ “मारामार”। गायक गोपाल नेपाल जि:एम र मेलिना राई को निकै मिठो समुधुर आवाज रहेको छ। यस गित को शब्द कोरेका हुन् रमेश चन्द ठकुरी ले भने संगीत गोपाल नेपाल जि:एम ले गरेका हुन् । गित अति मिठो बन्न सफल भएको छ। दर्शक श्रोता ले मन मै राखेर सुन्नेछन। भिडियो हेर्द झनै मन खाने बनेको छ। यस गितमा अभिनय गरेका छन चर्चित गायक तथा मोडेल राम्झी खाड र अन्जलि चन्द ठकुरीको रहेको देख्न सकिन्छ। यो गित को छायांकन कर्ण चैसिर निर्देशन मौसम हिमानी सम्पादक प्रबिन भट्ट ले गरेका हुन् ।

यो उत्कृष्ट अनि मनै खाने म्युजिक भिडियोलाई हेर्न तल किलिक गर्नु होलाhttps://youtu.be/jJ9doHqDWpY

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here