Home प्रविधि पिरतिको इतिहास ले चर्चाको शिखरमा पुर्याउदै सल्यानी मोडल बिष्णु रेउले लाई

पिरतिको इतिहास ले चर्चाको शिखरमा पुर्याउदै सल्यानी मोडल बिष्णु रेउले लाई

432
0
SHARE

रेमो याज रैन

बैशाख ८

नेपाली गीत संगीतको फराकिलो क्षेत्रमा आज एउटा नँया यम थपिएका छन।सिद्धस्वरी ८सल्यानमा जन्मिएका बिष्णु रेउले मोड्ल मा जम्दै गित “नरुनु आमा, जप्छु तिम्रै नाम,पिरतिको इतिहास,जस्ता गितहरु मा अभिनय गरिसकेका छन ।र यति बेला भखरै नयाँ गित,पिरतिको इतिहास बजारमा सार्बजनिक गरेका छन,यस गित मा आवाज चर्चित गायक भरत रेउले र चर्चित गायिका ज्योति प्रकाश सुनुवारको रहेको छ भने शब्द,लोक बहादुर बोहरा संगीत ज्योति प्रकाश सुनुवार निर्देशन बिक्रम चौहान छायांकन प्रकाश् खड्का सम्पादक राजेस कुमार ले गरेका छन भने यस म्युजिक भिडियो बगेश्वरी म्युजिक प्रा: लि बाट सार्बजनिक गरेका छन

नेपाली गीत संगीतलाइ जहाँ रहेर पनि माया गर्ने नेपालिको भिड्मा दर्जनौ गितहरु जप्छु तिम्रै नाम,नरुनु आमा, पिरतिको इतिहास मा अभिनय गरिसकेका बिष्णु रेउले नयाँ गितहरु पनि बजारमा ल्याउने तयारी मा रहेको बताएका छन

म्युजिक भिडियो हेर्नको लागि तल किलिक गर्नुस

 

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here