Home गीत गित संगीत को दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक बिरेन्द्र घर्ती...

गित संगीत को दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक बिरेन्द्र घर्ती मगर

213
0
SHARE

रेमो याज रैन

बैशाख१३-गायक बिरेन्द्र घर्ती मगर कलाकारीता क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार हुन बिरेन्द्र घर्ती मगर । उनले आफ्नो स्वदेशमा रहेकी मायालु लाई प्रदेश बाट यसरि सम्झाउदै लोक गीत मेरि सानू बजारमा ल्याएका छन यस गित अलाप स्टुडियो युटुब च्यानल बाट सार्वजनिक गरेका छन।यस गीतमा आवाज बिरेन्द्र घर्ती मगर र चर्चित गायिका पुर्णकला बिसि को रहेको छ भने लय अर्जुन शाहि ठकुरी ले गरेका छन भने शब्द कोरेका छन गायक तथा सर्जक रेमो याज रैन घर्ती मगर ले ।

भिडियो हेर्नको लागि तल किलिक गर्नु होला

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here