Home प्रविधि फेरि फुटबल मैदान बन्यो रणभुमि , श्रीस्टार र एपिएफका खेलाडी बिच यस्तो...

फेरि फुटबल मैदान बन्यो रणभुमि , श्रीस्टार र एपिएफका खेलाडी बिच यस्तो फाईट ( भिडियो सहित )

138
0
SHARE

एपीएफका खेलाडीले आक्रामक खेल कौशल देखाए पनि उपाधि नजिक भने पुग्न सकेन । जितका लागि एपीएफले निरन्तर प्रयास जारी राखे पनि सफल भएन । यस्तै मध्यान्तरपछि खेलको ९० औँ मिनेटमा थ्रीस्टारका नाइजेरियन खेलाडी अजय मार्टिन्सले गोल गरी अग्रता दोब्बर बनाए ।

आजको खेलमा थ्रीस्टारका विमल घर्ती मगर म्यान अफ् दी म्याच भएका छन् । उनले नगद १० हजार रुपैयाँ र चाँदीको मेडल प्राप्त गरेका छन् । थ्रीस्टारले उपाधिको लागि आउँदो १७ गते हुने फाइनल खेलमा मनाङ्ग मर्स््याङ्दीसँग खेल्नेछ ।

माईभ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले नगद ६ लाख ६६ हजार ६ सय ६७ र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले यामाहाको एउटा १५० सीसीको मोटरसाइकल प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यहि खेलको दौरान हात हालाहाल भएको थियोे । हेर्नुस भिडियो

 

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here