Home प्रविधि मलेसियामा जाेजाे युवा क्लबले फुटबल प्रतियाेगिता अायाेजना गर्दै

मलेसियामा जाेजाे युवा क्लबले फुटबल प्रतियाेगिता अायाेजना गर्दै

275
0
SHARE

यामराज बिष्ट मलेसिया, मुस्लिम धर्मावलम्बीहरुको महान पर्व हरिरायकाे अवसर पारेरअाउदाे जुन महिनाकाे 15/16 तारिखकाे दिन मलेसियाको सुन्दर नगरिए ठाउँ मलक्काकाे मजिस्थाना मिनयक नयाँ हाेस्टेल नजिकै रहेको फुटबल मैदानमा फूटबल प्रतियोगिता हुने भएको छ।हरिरायकाे अवसर पारेर गर्न लागेको कार्यक्रम यश पटक पनि जाे जाे युवा क्लव मजिस्थानाले फुटबल प्रतिगाेगिता आयोजना गर्न लागेकाे हाे ।

फुटबल प्रतियोगिताले प्रबाशमा रहेका सम्पुर्ण नेपालीहरु बिच मित्रता कायम गरि खेलकुद बिकासमा सबैलाई उत्साहित अगाडि बनाउने उदेश्यले यसपटक पनि फुटबल प्रतियाेगिता राखिएको हाे। प्रवासमा नेपालीहरुको सान, खेलकुद बिकासमा हाम्रो अभियान भने मुल नारा सहित चाैथाे पटक प्रतियोगिता आयोजना गर्न लागिएको हाे।फुटबल प्रतियाेगितामा मलेसियामा रहेका बिनिन्न संघ संस्थाहरु बाट थुप्रै टिम सहभागी हुने छन् ।प्रतियाेगितामा प्रथम हुनेलाई मलेसिया अारएम6000हजार सिल्ड मेडल प्रमाण प्रत्र र दोस्रो हुनेलाई मलेसिया अारएम 3000 हजार सिल्ड,मेडल प्रमाण पत्र राखिएको छ। खेल बिहान ठिक ११बजे देखि सुरु हुने क्लबका अध्यक्ष ज्याेति मगरले जानकारी दिए।त्यसैगरी प्रबाशमा लुकेर बसेका नर्बप्रतिभालाई उजागर गरि बाहिर प्रस्पुटन गर्ने उदेश्यका साथ सिंगलआइट्म डान्स प्रतियोगिता पनि हुने भएको छ।
मुल्यांकनकाेआधारमा सिंगलआइट्मडान्स कम्पाेटिसनमा प्रथम हुने एक जनालाई एउटा म्युजिक भिडियोमाअभिनय गर्नेअवसर प्रदान गरिनेछ भने साथै दोस्रो हुनेलाई आकषक गिफ्ट सम्मान पत्रले सम्मान गरिने भएको छ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here