Home फिचर राेल्पाकाे जुगाँरमा अागलागी सहयाेग गर्न सबैमा अनुराेध

राेल्पाकाे जुगाँरमा अागलागी सहयाेग गर्न सबैमा अनुराेध

732
1
SHARE

राेल्पा। राेल्पाकाे त्रिबेणी गाउँपालिका वडा नं ६ मा अाज दिउसो करिब २:१५ बजेतिर एकै पटक तीन घरमा अागलागी भएकाे छ।हरी परियार काे कटेरी बाट सुरु भएकाे अागाे हरि परियार , रमेश परियार र नन्द बहादुर पुनकाे घरमा अागाे लागेकाे हाे। स् प्रहरी चाैकि जुगार , प्रहरी चाैकि किईला , नेपाल रेडक्रस साेसाईटि उपशाखा जुगार सन्त निरंकारी मण्डल जुगार , वडा नं ६ र ५ का प्रतिनिधि तथम स्थानिय बासिकाे सहयाेगमा अागाे नियन्त्रणमा लिईएकाे हाे। अागाेलागि बाट करिब १० लाख बराबरको क्षेति भएकाे अनुमान गरिएकाे छ।पिडित पक्षलाई सहयाेग जुटाउन सुरु गरिएको छ।पिडित पक्षलाई वडा नं ६ बाट ८९२५ बराबरकाे रासन , वडा नं ५ बाट ८०५५ बराबरको रासन , सन्त निरंकारी मण्डल बाट जुगारबाट नगत रु ९ हजार , सेफ द चिल्ड्रेन र हुरेक राेल्पाबाट बालबालिकालाई पठन पाठन गर्न काे लागी सजिलाे हाेस भनेर कपडा,ब्याग,कापि,कलम,किताब गरि नगत रु ३० हजार बराबरको समान हस्तान्तरण गरिएकाे त्यहाँ बाट स्थानीय पत्रकार करण राना लेे जानकारी दिनु भएकाे छ।

 

Comments

comments

1 COMMENT

  1. सिधै रोल्पा अनलाइनबाट लेखौं न साथी हो करण भनेको पनि हाम्रै रिपोर्टर हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here