Home राजनीति बबई गाउपालिकामा तरुण भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

बबई गाउपालिकामा तरुण भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

767
0
SHARE

राम प्रसाद सुबेेदी सँँगम
दाङ जेष्ठ १२ गते।आसालाग्दो,भरपर्दो,अनियमितता गर्नेलाई डरलाग्दो तरुण दल निर्माण गर्ने हाम्रो महान अभियान, जहा देशकाे कुना कुनामा दुःख छ त्यहा पुग्ने तरुण दल को चाहाना।। भन्ने मुलनाराका साथ बबई गाउपालिकामा प्रसिक्षण तथा तरुण भेला को कार्यक्रम सम्पन भएकाे छ । तरुण दल बबई का अध्यक्ष बालकृष्ण खत्री को सभापतीत्व तरुण दल का अध्यक्ष टीका घर्तीकाे प्रमुख अाथित्यता तथा नेपाली काङ्ग्रेस का क्षेत्रीय प्रतिनिधि कुल ब खत्री विशिष्ट अाथित्यतामा भएकाे कार्यक्रम मा विभिन्न बिषयमा प्रशिक्षण दिईयकाे थियाे ।।

कार्यक्रममा नेपाली काङ्ग्रेस बबई का बल ब बुढा, नेपाली काङ्ग्रेस का पुर्ब जिल्ला सदस्य ओम बहादुर खड्का, नेबिसघ का नेता झुप लाल बुढा क्षेत्री, तरुण दल का जिल्ला सदस्य द्वय आसाराम नेपाली, नरेस परियार तरुण दल का क्षेत्रीय सदस्यद्वय हुकुम ओली युबराज कडेल लगायतका ले प्रसिक्षण सबन्धी स्पस्ट पार्नुभयको थियो।

तरुण दल बबई का कोसाअध्यक्ष मोहन भण्डारी को स्वागत मन्तब्य सुरु भयको कार्यक्रमकाे सन्चालन तरुण दल का नेता राजकुमार थापा ले गर्नु भयको बबई गाउपालिका बाट झुपलाल बुढा क्षेत्रिले जानकारी दिनुभएकाे छ ।।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here