Home प्रविधि मलेशिया मा नेपालीको हत्या

मलेशिया मा नेपालीको हत्या

3480
0
SHARE

रेमो याज रैन

मलेसियामा –नसिब केसि को घर पोखरास्थितरास्थि।रोजगारीको शिलशिलामा मलेशिया पुगेका अात्मिय साथी नसिब केसि को हत्या भएको छ नसाको सुरमा साथी साथि बिच झगडा हुदा दोस्रो साथी ले चक्कु प्रहार गरि नसिब केसि को पेटमा वार पारि हेने गरि काटियर घाइते भएका नसिब केसि मलेसियाको पुत्रजया ईस्थित हस्पिटल को icu मा राखिएको 10 दिन को दिन हिजो मगलबार राती 11 बजे निधन भएको हुदा सम्पूर्ण समस्त साथिहरु दुखि भएका छौ , र हत्यारालाई मलेसियाको कानुन अनुसार फासिकोसजाय तोकिएको छ र हामी पनि यहि चाहान्छौ , मृतक नसिब केसि प्रति हार्दिक श्रद्धाञ्जली

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here