Home प्रविधि सयोगिहरु लाई सयोगको अपिल गर्दै आङ पासाङ शेर्पा

सयोगिहरु लाई सयोगको अपिल गर्दै आङ पासाङ शेर्पा

235
0
SHARE

रेमो याज रैन

नेपाल को दुर्गम जिल्ला सोलुखुम्बु बासी आङ पासाङ शेर्पा 3 बर्ष पहिला मलेसिया आएको र नेपाल बाट मलेसिया आउदाको कम्पनीमा भनेजस्तो स्यालरी न पाएको दैनिक 8 घन्टा डिउटि 900 ब्यसिक स्यालरी मात्रै दिएको थियो।नेपाल बाट आउदा 3लाख 40 हजार ऋणको भोज लिएर मलेसिया आएको रहेछ र त्यही ऋणको महँगो ब्याज तीर्न पनि न सक्ने अबस्था भए पछि कम्पनी मा नेपाल फर्कीन को लागि कुरा राखेछ तर कम्पनीले जान नदिने भएपछि कम्पनी छाडेर ईल्लिग भएर पानासोनी कम्पनीमा जाने नीर्णय गरेछ र साथीहरू संग सम्पर्क मा रहेर गर्छ पानासोनी कम्पनी मा 12 सय बेसीक र प्रतेक दीन 3देखि 4 घटना ओभर टाईम पाएछ। काम पनि फोर्कीपीप डाईबिङको पाएछ कमै राम्रै हुँदै गयो तर सानो मा लडेको हुनाले खुट्टाको समस्या घरी घरी बल्जीने र दबाई खादै ईन्जेक्सन लाएर दुखाई कम गर्दै काम गर्दो रहेछ र अहिले लामो समय पछि भने खुट्टा टेकनै न हुने गरेर दुखेछ र कम्पनी मा नेपाल जानको लागि कुरा राखेछ अनि कम्पनीको बोसले हस्पिटल जानु उपचारमा लागेको खर्छ म दिन्छु भनेछ अनि त्यहाँको लोकल हस्पिटल गएछ त्यहाँ उपचार गर्न नसकेर ठुलो हस्पिटल जानुपर्छ भनेर फर्काएछ र कम्पनीले ठुलो हस्पिटल लगेर भर्ना गरेदेखि एक चोटि पनि हेर्न आएन छ। पीडित लाई हस्पिटल सम्म ल्याएको राम्रो थाहा छ रे अनि एक्स्रे गरेपछि 3 वटा ईन्जेक्सन लाएको थाह छ रे र पछि बेहोस भएछ may 4 तारीख हस्पिटल आएको 7 तारीख मात्र होश आयो रे होस्मा आउदा शरीर मा पुरै संलो ले बादेको थीयो रे हात खुट्टा पनि बादेको थियो रे राम्रो बिउझिदा दाहीने खुट्टा नहुदा कसैको अनुमति बीना खुट्टा कसरी काटियो भनेर सोधी खोजी गर्दा सानोमा लडेर या कतै ठाेकिएर फलाम या सीसाको चैटाले हडडिमा गाडीएछ र भित्र हडडि मा क्यान्सर भएर घोडा देखि माथी कटिसकेछ रे मान्छे बचाउनको लागि खुट्टा काटनु बाहेक कुनै उपाए नरहेको हुनाले यस्तो अबस्था भएको र जुन रोग भएको खुट्टा छैन आब केही हुदैन राम्रो उपचार गर्न सके पहीले को जस्तै बाच्न सक्छ भन्ने डाक्टर बाट जान्कारी पाएको हुनाले सम्पूर्ण सहयोगीहरुलाई सहयोगको अपिल गर्दछु ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here