Home खेलकुद समर्थकले जितकाे खुसियालि मात्रै हैन हारकाे सामना पनी गर्न सक्नु पर्छ ।...

समर्थकले जितकाे खुसियालि मात्रै हैन हारकाे सामना पनी गर्न सक्नु पर्छ । ब्राजिल समर्थक- सुबेदी

214
0
SHARE

राम प्रसाद सुबेदी सँगम
मलेसिया जुलाई ७ तारिख। फिफा बिस्वकप २०१८ मा ब्राजिल लाई समर्थन थियाे मेराे यश अघि २ अाेटा स्ट्याटस पनि लेखे तेतिबेला नै मैले फिलिङ्गमा समर्थनकाे नामा मा मीत्रता भुल्न नपाई भनेर लेखेकाे थिए ।। किन कि मित्रता अजम्बरी हाे विश्र्वकप १ महिना मात्र ।। मैले हाल सम्मकाे ब्राजिल काे जितमा कुनै पनि घमण्ड देखाइन मलाई लाग्छ अन्य देसका समर्थक हरु काे जस्तो पारा ब्राजिल समर्थक हरुले देखायनन् हाेला यधपी मैले नदेखेकाे पनी हुन सक्छ ।।

जर्मनी प्राेचुगल अर्जेन्टिना लगायतका देशहरुकाे हार सँगै एक हुल मानिस बचेका टिम हरु काे समर्थन गर्न लागे भने एक हुल अब हार्ने पालाे ब्राजिल काे हाे भनेर ढाेल पिटाउन मा ब्यस्त भए यधपी उनिहरु काे अाज सपना पूरा भएकाे छ ।। बधाई तिमिहरु लाई ।।

ब्राजिल लगातारकाे जित सँगै क्वाटरफाइनल सम्म पुग्नु नै निकै ठुलाे उपलब्धि हाे । हिजाे भएकाे बेल्जियम सँगकाे खेलमा पनि निकै दबाबमुलक प्रहार थियाे ब्राजिल काे अनि खेलपनी राम्रो थियाे । तर खेलमा खेल राम्रोले मात्र पुगेन गाेल काे जरुरत थियाे , अन्ततः बेल्जियम सँग २-१ काे गाेल अन्तर ले बिश्र्कप जित्ने ब्राजिलकाे सपना टुंगिएको छ ।।

समर्थकले जितकाे खुसियालि मात्रै हैन हारकाे सामना पनी गर्न सक्नु पर्छ तसर्थ हामी सबै ब्राजिल समर्थक हरु ले याे हार लाई सहजै स्वईकार गराै । अन्य टिमका साथिहरु जस्तो अनैतिक काम कृयाकलाप नगराै कसैलाई गाली गलाैच नगराै अनी समर्थनकाे नामा मा कुनैपनि अपृय घटना नघटाउ र सुन्न मा पनी नअायाेस यस्तो कुरा हरु ।

अनि अन्त्यमा यसपटकको बिश्र्वकप जित्ने टिम लाई अग्रिम बधाई दिदै यहासम्म जित हासिल गरेर अाफ्ना समर्थक लाई खुसि बनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने ब्राजिल का सम्पूर्ण खेलाडी हरु लाई धन्यवाद दिदै अाउदाे बिश्र्वकपकाे लागि राम्रो तयारी गर्न अाग्रह गर्दै ।। नेपाल बिश्र्वकपमा छनाेट नहुदा सम्म मेराे समर्थन ब्राजिल लाई नै रहने कुरा अबगत गराउन चाहान्छु ।। अनि फेरि एक पटक भन्छु समर्थनकाे नाममा मित्रता भिल्न नपाइ ।।

राम प्रसाद सुवेदी सँगम (ब्राजिल समर्थक)
बबई गाउपालिका ५ दाङ हाल जाेहरबारु मलेसिया

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here