Home समाचार दाङमा एक बिधालयका विद्यार्थीहरु SEE को पुरक परिक्षा दिनबाट बन्चित

दाङमा एक बिधालयका विद्यार्थीहरु SEE को पुरक परिक्षा दिनबाट बन्चित

48
0
SHARE

अमृत बुढाथोकि
दाङ।असार २५ गते। दाङ जिल्लाको तुलसीपुर उ.महानगर पालिका १९ मा रहेको श्री नब जागरण नि.मा.बि कुटेचौरका विद्यार्थीहरु see को ग्रेट प्रणालीमा रहेको पुरक परिक्षा दिन बाट बन्चित बनेका छन।पुरक पाएका विद्यार्थीहरुले बिद्यालय प्रसासणबाट SEE पुरक परिक्षा फारमको बारेमा कुनै पनि जानकारी नगराइयको बताएका छन।

उता बिद्यालयले भने परिक्षाबोर्ड बाट नै पुरक परिक्षाको बारेमा बिधालय परिवारलाई कुनै पनि जानकारी नअायको बताएका छन । स्थानीय अभिभावक,बुद्धिजीवी र सोही बिद्यालयका विद्यार्थीहरुले भने बिद्यालय प्रसारण र शिक्षकहरुको नै लापरबाहीले गर्दा यस्तो भएको हो भनी गुनासो गरेका छन।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here