Home गीत सँचार कर्मी स्वर्णकारकाे लाेक पप गीत दँगाली सार्वजनिक

सँचार कर्मी स्वर्णकारकाे लाेक पप गीत दँगाली सार्वजनिक

196
0
SHARE

राम प्रसाद सुबेदी सँगम
दाङ असार१५ गते । दँगाली सँचार कर्मी प्रती स्वर्णकारकाे लाेक पप गीति सँङ्ग्रह दँगाली सार्वजनिक भएकाे छ । लामाे समय देखि रेडियो मध्य पश्चिम दाङमा कार्यक्रम सँचालिका काे रुपमा अाबद्द स्वर्णाकारले दाङका बिभिन्न धार्मिक तथा प्रयटकिय स्थल हरु लाई समेटेर गित तयार पारेकि हुन ।।

पृति स्वर्णाकारकाे शब्द सन्ताेष श्रेष्ठ काे सँगित रहेकाे गितकाे शब्द समायोजन पुरन बियाेगकाे रहेकाे छ भने स्वर राजेश सर्गम र प्रीती स्वर्णाकारकाे रहेकाे छ । म्युजिक नेपाल मा दर्ता भएकाे गित एम बि म्युजिक स्टुडियो बाट बजारमा अायकाे हाे ।।

बिपिन अाचार्यले एरेन्ज गरेकाे गितमा बाह्रकुने दह , अम्बिकेश्वरी मन्दिर , पुरन्धारा झरणा , सवारीकोट , चमेरे गुफा , गोरक्षनाथ मन्दिर , बिव्शकै अग्लो त्रिशुल धारापानी मन्दिर जखेरा ताल लगायका दाङ का धार्मिक तथा प्रयटकिय सथलहरुकाे प्रचार प्रसार गर्न खाेजियकाे छ । अनलाइन टेलिभिजन रङ्गमञ्च नेपालको प्रस्तुतीमा बजारमा अायकाे गितकाे Crbt नम्बर 0774792 रहेकाे छ तेस्तै 70215340 Prbt र 70116286 Smart रहेका छन ।

गित सुन्न यो लिङ्क क्लिक गर्नु होस https://youtu.be/yzL25VyChRA

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here