Home गीत गायक गणेश बाबु बि.क को “रातो सारी” सार्बजनिक

गायक गणेश बाबु बि.क को “रातो सारी” सार्बजनिक

177
0
SHARE

राम प्रसाद सुवेदी सँगम
मलेसिया असार १५। गायक गणेश बाबु बि क को तिजकाे गित राताे सारी सार्वजनिक भएकाे छ । नेपाली नारीहरुको महान चाड नजिक आइरहंदा उनले अाफ्नै शब्द र लय मा रहेको गित “रातो सारी” सार्बजनिक गरेका हुन ।

झिमरूक गाउपालिका २सिम्लेनि प्युठान मा जन्मियका गायक बि क केही बर्ष प्रबास बसेर फर्के पछि पछिल्लो समयमा लाेक दाेहाेरि गितहरुमा अावाज मिसाउन लय तयार पार्न शब्द काेर्न मै ब्यस्त छन ।

गित मौलीक र हाम्रो समाजमा सुहाउदो खालकाे बनेकाेभन्दै गायक बि क ले यो बर्ष नारीको महान चाडलाई मध्यनजर गरी नेपाली नारीहरुका वेदना लाई समेटेर गीत ल्याएको जानकारी दिए।

जलराप्ती डिजीटलको प्र्रस्तुतिमा रहेको उक्त गित मा अनिल शाही र बिमला मगर काे अावाज रहेकाे छ । गितकाे भिडियो मा चर्चित मोडल धुर्ब हीमाली र सबिता रानाको धमाकेदार प्रस्तुती रहेकाे छ ।।बिशाल बैरागीको निर्देशन, दीलीप राई को कोरीयोग्राफी र हरीश महराले छायाकँन गरेकाे उक्त गीतलाई सम्पादन चेतन सागर ले गरेका हुन ।।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here