Home समाचार यो तिजमा पारु शाहीले गायिन फरक गीत । (भिडियो सहित)

यो तिजमा पारु शाहीले गायिन फरक गीत । (भिडियो सहित)

761
0
SHARE

 

 

रियल टाइम स्टुडियोको रेकर्डिङ, कोचे मल्टिमिडिया प्रा.ली. को पोस्ट प्रोडक्सन र नरेश शाहीको निर्माणमा पारु शाहिको पहिलो तिज गीत यो तिजमा अब गाउछु म फरक बुढासुब्बा डिजिटलको अफिसियल युट्युव च्यानल बाट सार्बजनिक भएको छ ।

जुन गीतमा स्वर दिनुभएछ गायिका पारु शाहीले भने लय, शब्द, एरेन्ज राजेन्द्र बजगाइको रहेको छ । कमल राइले नृत्य निर्देशन गर्नुभएको उक्त गीतमा मनु मगर, प्रीयन्सा शाही र सुमित गुरुङले अभिनय अभिनय गर्नुभएको छ भने छायांकन दिव्य शाही र सम्पादन प्रेम शर्मा पौडेलले गर्नुभएको छ ।

(भिडियो हेर्नुहोस)

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here