Home समाचार क्यान्सर पिडित कला राई सहयोगी हातहरुको खोजीमा ।।

क्यान्सर पिडित कला राई सहयोगी हातहरुको खोजीमा ।।

541
0
SHARE

 

स्थाही घर भोजपुर भइ हाल चितवन निवासी कला राई दायाँ खुट्टाको क्यान्सर बाट ग्रसित छन । कान्सर पिडित राइको उपचारमा अहिले सम्म ६ लाख खर्च भैसकेको र उपचारका लागि अझै ७ लाख जति खर्च लाग्नेभएकाले सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु बाट सक्दो सहयोगको आशा राखेका छन ।

तपाइको सानो सहयोगले कला राइले नयाँ जीवन पाउनेछन त्यसैले जति सक्नुहुन्छ सहयोग गरिदिनुहोस । सहयोगका लागि खाता नम्बर : ०२०१२१००२०६११२०००००१ कामना सेवा बिकाश बैंक लि. Kamana Sewa Bikas Bank L.T.D सम्पर्क फोन न: ९८२११९१९४०

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here