Home गीत गौतम शेर्पा र ऋष्मा तामाङको आवाजमा गित मुना मदन बजारमा हेर्नुहोस भिडियो

गौतम शेर्पा र ऋष्मा तामाङको आवाजमा गित मुना मदन बजारमा हेर्नुहोस भिडियो

129
0
SHARE

रेमो याज रैन

मलेशियागित सगितको क्षेत्रमा एकपछि अर्को गर्दै लोकप्रिय गित बजारमा ल्याईरहेका गायक गौतम शेर्पाको,ऋष्मा तामाङको आवाजमा,मुना मदन बोलको गित भखरै मात्र बजारमा आएको छ।

प्रियासी म्युजिक प्रा:लिको प्रस्तुति गौतम शेर्पाको निकै मार्मिक लोकदोहोरी गित.मुना मदन गितको भिडियो सार्बजनिक भएको छ,गायिका ऋष्मा तामाङ र गायक गौतम शेर्पा समधुर आवाजमा रहेको उक्त भिडियोमाअभिनय,सुमन खतिवडा र सारिका केसिले गरेका छन उक्त गितमा,बद्री पाठक र बिरेन्द्र ढकालको शब्द सगित रहेको छ भने निर्देशन बबिता श्रेष्ठ रहेको उत्त गितको छायांकन मुकेश हुमागाईले गरेका छन भने सम्पादन अबिनास डिसिले गरेका छन ।हेर्नुहोस भिडियो

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here