Home गीत मोडल पुष्कर आर्याल जालैमा पारे मेरिशा तामाङ लाई हेर्नुस् भिडियो

मोडल पुष्कर आर्याल जालैमा पारे मेरिशा तामाङ लाई हेर्नुस् भिडियो

493
0
SHARE

रेमो याज रैन मलेशिया –नेपाली गित सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल मोडल तथा गायक बिष्णु रकाल र निम ब.रोका किरण को नयाँ लोकदोहोरी गित,जालैमा,म्युजिक भिडियो सार्वजनिक भएको छ

चर्चित गायक तथा मोडल बिष्णु रकाल र चर्चित गायिका सोनिया डिसिको समुधुर आवाजमा सजिएको उक्त गितमा सोनिया डिसिको उत्कृष्ट शब्द र किरण अधिकारि को संगीत रहेको छ ।

उक्त गीतमा बबिता श्रेष्ठले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा सागर गौतमले छायांकन गरेका हुन भने राजन रसाइलीले कोरियो ग्राफर गरेका हुन गित जालैमा,पुष्कर आर्याल ,मेरिशा तामाङ,ओम श्रेष्ठ ,अन्जिला वाईबाको अभिनय रहेको गीतको भिडियोलाई अबिनास डिसिले सम्पादन गरेका हुन् ।

हेर्नुहोस भिडियो:https://youtu.be/igUZkOMPwoc

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here