Home प्रविधि मोडल सुमन खतिवडाले हात पारे सातौ म्युजिक खबर म्युजिक उत्कृष्टअवार्ड

मोडल सुमन खतिवडाले हात पारे सातौ म्युजिक खबर म्युजिक उत्कृष्टअवार्ड

291
0
SHARE

 रेमो याज रैन मलेशिया-बिगत लामो समय देखि नेपाली गित सगितको क्षेत्रमा सक्रिय मोडल तथा नायक हुन सुमन खतिवडा।धादिङ जिल्लामा जन्मिएर राजधानी काठमाडौमा मोडलका रुपमा ईस्थापित भैसकेका सुमन खतिवडाले अहिले सम्म दर्जनौं गितहरुमा अभिनय गरिसकेका छन।

सातौ म्युजिक खबर अवार्ड-२०१८,मा मोडल सुमन खतिवडाले सव्राैकृष्ट पुरुष मोडल,तर्फको अवार्ड पाएका हुन।उनले,खरानी, बोलको गितबाट अवार्ड हातमा पारेका हुन।शुक्रबार प्रदेश न,१ को राजधानी स्थित बिरेन्द्र सभा ग्रुहमा सम्पन्न कार्यक्रममा उनी अभिनेत वियोगान्त खरानी गितले अवार्ड हात पारेका हुन ।आफू पहिलो चोटि बिजेताको रुपमा अवार्ड हात पार्दा निकै हर्षित भएको बताए।सुमन अभिनित धेरै गित सवाेधिक चर्चाको शिखरमा रहेका छन ।प्रशान्त पौडेलको स्वरमा रहेको गितलाई प्रशान्त पौडेलले लेखेका हुन भने उनले नै लय सिर्जना गरेका छन।वियोगान्त गित भको हुनाले पनि प्रतिस्पधामा निकै सफल बनेको उनले बताए ।बासु वरालको छायांकन ,अमर शाक्यको सम्पादन,प्रशान्त पौडेलको निर्देशनमा रहेको ।खरानी गितमा सुमन खतिवडा र त्रिलोचन पौडेलको अभिनय दम्दार अभिनय रहेको थियो।अगामी दिनमा पनि सागितिक सफलताको आग्रिम सुभकामना छ रेडियो नवीन ससारको तर्फबाट सुमन खतिवडा लाई।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here