Home समाचार सर्बोत्कृष्ट तीज गायिकाको उपाधी गायिका पारुको पोल्टामा ।।

सर्बोत्कृष्ट तीज गायिकाको उपाधी गायिका पारुको पोल्टामा ।।

739
0
SHARE

थाइल्यान्डमा सम्पन्न नेशनल बक्स अफिस म्युजिक भिडियो अवार्डमा गायिका पारु रन्जितले सर्बोत्कृस्ट तीज गायिकाको अवार्ड हात पार्नुभएको छ ।

बिगत केही समय देखि निरन्तर रुपमा साङ्गीतिक यात्रामा अगाडि बढिरहनुभएका गायिका रन्जितले गायका प्राय गीतहरु साङ्गीतिक बजारमा हिट भैसकेका छन र भैरहेकाछन ।

तीज गीत सङ्गै दर्जनौं आधुनिक गीतहरुमा स्वर भरिसक्नुभएकी गायिका रन्जित देश तथा बिदेशमा हुने साङ्गितिक कार्यक्रमहरुमा व्यस्त भइरहनुभएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here