Home प्रविधि सहयाेगकाे लागि अनुराेध

सहयाेगकाे लागि अनुराेध

101
0
SHARE

मानिसहरु धर्म हुन्छ भनेर मन्दिर मा जान्छन ढुङगाकाे मुर्तिलाइ ढाेग्छन पुजा गर्छन पैशा फलफुल चढाउछन। तर बास्तबमा धर्म त गरिब लाई सेवा गर्दा पाईन्छ। तपाई पनि सकेकाे सहयाेग गर्नुहाेस यी व्यक्ति लाई बचाउनुहाेस।

सल्यान। ढाेरचाैर गाउपालिका १ सल्यान निबासी फुलमाया बस्नेत पित्त थैलीमा आएको समस्या कारण यतिबेला टिचिङ अस्पताल काठमाडौमा उपचाररत हुनुहुन्छ एक महीना पछि उहाकाे पित्त थैलिमा भएको पत्थरिको उपचार गर्नु पर्ने भए पनि पारिवारीक स्थिती निकै कमजोर भएकाेले सहयाेग रकम सँङ्कलन भै रहेको हुदा सक्दो सहयोग गरिदिनहुन सबैमा हार्दिक अनुराध गर्दछाै।

थप जानकारीका लागि
सरिता कुमारी चलाउने सल्यान
सम्पर्क नम्बर -9844980903

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here