Home फिचर बहनामा भारतले यसरी सिमना मिचिरहदा पनि हामी किन मौन छौं ? हेर्नुहोस...

बहनामा भारतले यसरी सिमना मिचिरहदा पनि हामी किन मौन छौं ? हेर्नुहोस र सुन्नुहोस भिडियो सहित ..

175
0
SHARE

नेपाल र भारत बिच धेरै बर्ष देखि दाैत्य सबन्ध रहि अाएकाे छ। नेपाललाई भारतले जति राम्रो गरे भन्छ तेति नराम्रो गर्दे पनि गईरहेकाे छ। नेपालका विभिन्न पार्टी का नेताहरु पनि भारतकाे पक्षमा खुलेर बाेल्न सक्दैन्न।

कहिले नेपालकाे सिमामा अाएर मान्छेलाई गाेलि हानि हत्या गर्छ भने कहिले देश भित्रै अाएर यी विभिन्न अपराध हरु देख्दा त भारतलाई छिमेकी भन्न नि लाज लागेर अाउछ।

भारतकाे विस्तारबादि नितिले गर्दा नेपालकाे धेरै जमिन भारतले अाफ्नाे कब्जामा पारिसकेकाे छ। फेरि पनि सिमाका पिलरहरु नयाँ राख्ने बहाना बनायर नेपाल काे जमिन कब्जा गरिरहेकाे छ। हेर्नू हाेस याे Top News Today Youtube Channel मा रहेको भिडियो :

 

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here