Home फिचर हराउदै गयो मौलिक संस्कृती, बढ्यो आधुनिकता र छाडापन.. भिडियो सहित

हराउदै गयो मौलिक संस्कृती, बढ्यो आधुनिकता र छाडापन.. भिडियो सहित

797
0
SHARE

हामी त सहजै देख्छौ र हेर्छौ। केही जस्तो लाग्दैन। किनकी यो एउटा सामान्य अवस्था जस्तो भैसक्यो। सायद गुन्यु र चोली लगाएर नेपाली पन सङ्गै संस्कृती र पहिचान झल्काउने जोकोहोले अचेलका गीतका म्युजिक भिडियोहरु हेर्न लज्जित हुन्छन र हेर्दैनन पनि, यति मात्र होइन। अचेलका गीतका म्युजिक भिडियोहरु आफ्नो परिवार सङ्गै बसेर हेर्न लायक सम्म पनि छैनन्। नेपाली गीत सङ्गितमा छाडापन भैरहदा पनि यस्को सुधार र रोकावट कुनै पक्षबाट हुन सकिरहेको छैन।

अचेलका मोडल र कलाकारहरुलाई यसरी छाडा लुगा लगाउदैमा स्टेजमा सबैले वाह.. वाह भन्दैमा फुर्किएर आफ्नो इज्जत देखाएर हिड्न लाज लाग्दैन त ? यसो भन्दा अर्धनग्न हुनेहरुले समयको माग हो समय सङ्गै चल्छौ भन्छन। त्यसैले अचेल ज्योति मगर भन्दा पनि नया मोडल र कलाकारहरुको निकै चर्चा छ।

 

यस्तै क्रममा केही दिन अघि दाङको एक कार्यक्रममा मोडल सरस्वती लामा र चन्दा दाहालको अर्धनग्न लुगा र नाचले स्टेज निकै तातिएको थियो। हेर्नुस चन्दा दाहालको नाच कस्तो थियो त ?

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here