Home प्रविधि ज्याेति मगरलाई किस गर्न मन लागेपछि बबाल।

ज्याेति मगरलाई किस गर्न मन लागेपछि बबाल।

125
0
SHARE

नेपाली गित सङ्गितहरु दिनदिनै बजारमा अाईरहने क्रममा B Star Films प्रस्तुत गर्दछ नेपाली डान्सिङ गित “गर्न मन छन किस”बजारमा अाएकाे छ। नेपाली हट गायिका ज्याेति मगर र रेस बि.सि काे स्वरमा रहेकाे गितकाे सङ्गीत रेश बि.सि र शब्द कमल बाराहि थापा काे रहेकाे छ। उक्त गितकाे भिडियो मा ज्याेति मगर रेश बि.सि र अमर अाेडकाे अभिनय रहेकाे छ भने छायांकन प्रकाश खड्का सम्पादन मिलन बि.क र निर्देशन बिक्रम चाैहान ले गर्नु भयकाे हाे।उक्त गितकाे भिडियाे म्युजिक नेपाल Youtube Channel बाट विश्वभर Youtube मा अाएकाे छ।

हेर्नुहाेस उक्त गितकाे भिडियो

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here