Home प्रविधि सुरजवीर बज्राचार्य काे मायालाई कसले गर्याे अस्विकार

सुरजवीर बज्राचार्य काे मायालाई कसले गर्याे अस्विकार

69
0
SHARE

नेपाली गित संगीत विकास भईरहने क्रममा विभिन्न खालका गितहरु बजारमा अाईरहन्छन।ती बजारमा अाउने गित मध्ये एउटा लाेकप्रिय अाधुनिक गित अस्वीकृत माया बजारमा अाएकाे छ।सुनेर हेरेर सल्लाह सुझाब दिन नभुल्नुहाेला।

स्वर/शब्द:सुरजविर बज्राचार्य
संगीत:सुरज व्यञ्जनकार
संगीत संयाेजन: भुपेन्द्र बज्राचार्य
रेकर्डिङ: अार्टाेम्युज रेकर्डिङ स्टुडियो
भिडियो:प्रबिन खड्कि

 

SongsNepal काे Official Youtube Channel बाट विश्वभर Youtube मा अाएकाे छ।

भिडियो हेर्न र सुन्नकाे लागि

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here