Home प्रविधि पिजडा ब्याक अगेनकाे नयाँ गीत बल्याे धप धप

पिजडा ब्याक अगेनकाे नयाँ गीत बल्याे धप धप

48
0
SHARE

नेपाली चलचित्र पिजडा ब्याक अगेनकाे फेरि अर्काे गित रिलिज भएकाे छ। निखिल उप्रेती सारा सिर्पालि सुस्मिता केसि पुकार भट्टराई ज्याक श्रेष्ठ कुशअाग्रह भट्टराई अभिनय रहेकाे चलचित्रमा छायांकन साैरभ लामा सम्पादन बनिस शाह र मिलन श्रेष्ठ कथा माैनता श्रेष्ठ काे रहेकाे छ। नेपालका एक्सन नायक निखिल उप्रेती एस फिल्ममा १९ तलाबाट हाम फालेका छन। बुढासुब्बा डिजिटल युयुटुब च्यानल बाट विश्वभर अायकाे छ।यहाँ हरु सम्पुर्ण उक्त गितकाे भिडियो हेर्न बुढा सुब्बा डिजिटल काे अफिसियल युयुटुब च्यानल मा गएर हेर्न सक्नुहुनेछ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here