Home प्रविधि मरेनी पनि पशुपति बाँचे नि पशुपति साच्चिकै हाेला त।

मरेनी पनि पशुपति बाँचे नि पशुपति साच्चिकै हाेला त।

88
0
SHARE

अाउदै गरकाे नेपाली चलचित्र हुरे काे नयाँ गीतकाे भिडियो सार्वजनिक भएको छ।
गीत:पशुपति
स्वर: झुमा लिम्बू र काली प्रसाद बास्काेटा
शब्द:काली प्रसाद बास्काेटा र एकतरे
सङ्गीत:काली प्रसाद बास्काेटा
कारियाेग्राफ्रर:विक्रम स्वाेर

उक्त नेपाली चलचित्रमा अनुप बिक्रम शाही निता ढुङ्गाना विजय बराल अङकित खड्का राजाराम पाैड्याल सङगीता निपट र प्रकाश धिमिरे काे अभिनय रहेकाे छ।

उक्ति गीतकाे भिडियो हेर्नकाे लागि तपाईं Highlights Nepal Youtube Chaneel मा जानुहाेला।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here