Home प्रविधि सातै प्रदेशमा सपत ग्रहण कार्यक्रम सम्पन्न हेर्नुहाेस भिडियो

सातै प्रदेशमा सपत ग्रहण कार्यक्रम सम्पन्न हेर्नुहाेस भिडियो

144
0
SHARE

अाज विभिन्न प्रदेशमा सपत ग्रहण कार्यक्रम समापन भएकाे छ। बुधबार बसेकाे मन्त्रिपरिषद बैठकले प्रदेशकाे अस्थायी राजधानि र प्रदेश प्रमुख नियुक्ति गरेपछि प्रदेश प्रमुकाे सपत ग्रहण काे केही दिनमै प्रदेश सभामा विजयी भएका सम्पुर्ण व्यक्तिलाइ अाज सपत ग्रहण गराईएकाे हाे।सपत ग्रहण कार्यक्रम विभिन्न प्रदेशकाे अस्थायी राजधानिमा भएकाे छ।केही प्रदेशमा अस्थायी काे राजधानी लाई लिएर विवाद भएपनि विवादका बापजुत पनि सपत ग्रहण कार्यक्रम सम्पन्न गरीएकाे छ।

हेर्नुहाेस सपत ग्रहण गराईएकाे एक भिडियो रिपोर्ट जुन इमेज खबर काे अफिसियल युयुटुब च्यानलमा रहेकाे छ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here