Home प्रविधि श्रम तथा राेजगार राज्यमन्त्री ले अाज राजिनामा दिदै

श्रम तथा राेजगार राज्यमन्त्री ले अाज राजिनामा दिदै

182
0
SHARE

विभिन्न ठाउँमा अान्दोलन भईरहेकाे छ। याे प्रदेशकाे राजधानिकाे कुराले अहिले निकै चर्चा पाइरहेकाे छ।उक्त अान्दोलन ले विभिन्न ठाउँमा असर हरु परिरहेको छ। यसै क्रममा प्रदेश ५ काे राजधानी सरकारले बुटवल ताेकेपछि दाङमा अान्दोलन सुरु भयाे।दाङलाई राजधानि बनाउछाै भनेर दाङमा विभिन्न पार्टी ले जनतालाई भाेट मागे तर अाखिर दाङका जनताले भाेट पाएन्न दाङबाट जितेका विभिन्न जनप्रतिनिधि हरुले पनि दाङलाई हामी जसरि नि प्रदेशकाे राजधानी बनाउछाै भनेर भने तर अाखिर साेच साेचेकाे जस्तो भएन जब मन्त्रीपरिषद बैठकले प्रदेश ५ काे राजधानी बुटवल घाेषना गर्याे तब सबै चकित परे चकित पनि किन नपरुन प्रदेशकाे राजधानि हुन्छ भन्ने अाश लिएका जनताकाे सपना अाखिर अागाे मा नै गयाे।

यसै बिच नेपाली काङ्ग्रेस का नेता तथा अहिलेका श्रम तथा राेजगार राज्य मन्त्री डिल्ली बहादुर चाैधरी ले अाजै राजिनामा दिने घाेषना गर्नु भएकाे छ।तुल्सिपुर अनलाइन सँग फाेनमा कुरा गर्दै उहाँले नैतिकताकाे अाधारमा राजिनामा दिन लागेकाे कुरा प्रष्ट पारेका छन।दाङ प्रदेशकाे राजधानि बनाउनु पर्छ भनेर मैले प्रधानमन्त्री लाई भने तर उहाँले मेराे कुरा सुन्न भएन।अब म राजिनामा बाेकेर काठमाण्डाै जाँदै छु अाज नै अर्थात साेमबार साँझ नै म उहाँलाई राजिनामा बुझाउने छु भनेर भन्नू भएकाे छ। उहाँले तुल्सिपुर अनलाइन सँग तपाईं साच्चिकै राजिनामा दिनु हुन्छ? त भन्दा उहाँले म राजिनामा बाेकेर काठमाण्डाै हिडिसके भनेर जानकारी दिनुभएकाे छ।

उहाँ नेपाली काङ्ग्रेस दाङ क्षेत्र नं ३ काे २ बाट निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ।उहाँले हिजाे मात्रै बुटवलमा गएर प्रदेशसभा सदस्य काे सपत ग्रहण कार्यक्रममा सहभागी भई सपत लिईसक्नु भएकाे छ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here