Home प्रविधि हाम्रो चौतारी अनलाइन रोधीघरको दोस्रो प्रस्तुति पाखै भरि फुलेको प्याउलीको फुल सार्बजनिक...

हाम्रो चौतारी अनलाइन रोधीघरको दोस्रो प्रस्तुति पाखै भरि फुलेको प्याउलीको फुल सार्बजनिक ।। ( भिडियो सहित )

79
1
SHARE

कला र गलाको सम्मान गर्ने उदेश्यका साथ फेशबुक म्यासेन्जर बाट सन्चालित धेरै रोधीहरु मध्ये एउटा रोधी हो हाम्रो चौतारी अनलाइन रोधीघर । यस अनलाइन रोधीले धेरै कलाकार बन्न चाहाने धेरै नब कलाकारहरुलाइ स्थान दिदै आइरहेको छ । त्यतिमात्र होइन पछिल्लो समय रोधीले एल्बम पनि बजारमा ल्याइरहेको छ । पहिलो गीत आउ है सानू अनलाइन रोधीघरको सफलता सङ्गै अर्को पाखै भरि फुलेको प्याउलीको फुल बोलको गीत भिडियो सहित बजारमा ल्याएको छ ।

गोमा मगरको शब्द, चुर्ण पुन मगरको लय र धिरज पाल्पालीको एरेन्जर रहेको उक्त गीतमा सुलोच मगर र देवी घर्ती मगरको स्वर रहेको छ । रहिना देवी म्युजिक प्रा.लि. ले उत्पादन तथा बितरण गरेको उक्त गीतको म्युजिक भिडियोमा मिनुज राना मगर र स्मिता आलेको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस

Comments

comments

1 COMMENT

  1. धन्यवाद सम्पूर्ण हाम्रो रेडियो संचालन समिति परिवार प्रति !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here