Home विदेश जन्मदिन काे अबसरमा रचना बाचन

जन्मदिन काे अबसरमा रचना बाचन

107
0
SHARE

दाङ माघ १०
प्रतिक सँग्रामी काेे जन्मदिनको अबसर पारी अाज राप्ती साहित्य परिषदको सभाहलमा शुभकामना तथा रचना बाचन कार्यक्रम सम्पन्न भएको छ ।
साहित्यमा नयाँ परिवर्तन गर्ने उदेश्य एवम् गजल अभियान दाङकाे नियमित कार्यक्रम अन्तरगत भएको उक्त कार्यक्रममा बाेल्देै त्रिभुवन जेसिसका अध्यक्ष दिपक समीर , गजल अभियान दाङका सल्लाहकार छविलाल काेपिला, गजल अभियान दाङका संयाेजक प्रवल बिष्ट , गजलकार बसन्त अाेली बसन्ती, अभि क्षेत्री समर्पण , दिपा धिताल , रमा नेपाली , साैरभ चाैधरी, तुलसा राेका , पबित्रा केसि लगाएतले अाफ्नाे रचना सँगसँगै गजलकार संग्रामीलाई शुभकामना दिएका थिए ।

गजल अभियान दाङकाे अायाेजनामा भए उक्त कार्यक्रम राप्ती साहित्य परिषदकाे सभा हलमा सम्पन्न भएको थियाे । गजलकार प्रतीक संग्रामीकाे अध्यक्षता एवम् राप्ती साहित्य परिषदका कार्यवाहक अध्यक्ष नगेन्द्र गुरु प्रमुख अाथित्यतामा भएको उक्त कार्यक्रमकाे सञ्चालन गजल अभियान दाङका सदस्य कपिल मणीले गरेका थिए ।।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here