Home प्रविधि आमाको सम्झनामा 3 करोड नेपालीलाई रुवाउने गित गाए गौतमले

आमाको सम्झनामा 3 करोड नेपालीलाई रुवाउने गित गाए गौतमले

167
0
SHARE

प्रकाश बिवश खड्का

गाएक थानेश्वर गौतमले आमा बोलको गित बजारमा ल्यायका छ्न। पछिल्लो समयका एकदमै चर्चित गाएक गौतमले आफ्नो आमा मा समर्पित गित सार्बजनिक गरेका छन। आफ्नो आमा नहुदाको पिडालाई गित मार्फत पोखेका छन ।हरेक पल आमा साथमा नहुदा आफु नितान्त सुन्य भएको अनुभुती मा गाएक गौतमले यो गित बजारमा ल्यायका हुन। छोटो समयमै धेरै को मनमुटुमा बसेको छ यो गित यसो त गौतमका सबै गित उत्तिकै लोकप्रिय छ्न ।यो गितमा भने गौतमको बास्तबिकता जिवन को भोकाईलाई गित बनाएको भन्छन ।स्वयम आफ्नै गौतमको स्वर संगीत रहेको छ ।गायक गौतमा अन्य गाएक भन्दा निकै फरक शैलीबाट गितहरु बजारमा ल्याउछ्न ।गौतमले संगीतका हरेक बिधाहहरुमा उत्तिकै योगदान पुर्याएकाछ्न ।सालैजो,लोक गित ,गजल , फिल्मी ,सबै गित गौतमका निकै चर्चामा छन। बिशेश गजल गित गाउदा अलि बडि आनन्द आउने बताउछ्न ।गजल गितमा पनि केटाकेटी नाच्न मिल्ने रमाउन मिल्ने खालको गित गौतम ले नेपाली बजारमा ल्याएर फरक टेस्ट दिएको पनि बताउछ्न । बिसृयर सिङ्गारमा गाजल लगाईने छेउ बहुचर्चित गित हो । मार्यो नि मायाले , स्याङ्जा गए पाल्पा गए, सिन्दुर लाउने हौली माया , छ म सङ्ग सबै छ , पिउने पनि रहर छ जिउने पनि रहर छ लगायत एक सय भन्दा बडि गितमा स्वर संगीत गरिसकेकाछ्न । छम छम्ति पाउजु हरु बजाएर नाच , राम प्यारी फिल्मी गित निकै चर्चित गित हो । यसपाली तिजमा नि गजल गाईन्छ गित ले नेपाली साङितिक बजारमा फरक पन बोकेको छ ।गाएक संगीतकार गौतम देश बिदेशमा पनि स्टेज कार्यक्रम मा पनि निकै व्यस्थ छ्न । हरेक नसा नसा मा संगीत रहेको गौतमले बताउछ्न ।संगीत को बिधामा स्नातकोत्तर गरेका गौतमलाई हाम्रो पनि शुभकामना । गित हेर्न यहा किलिक गर्नुहोस

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here