Home प्रविधि पाँडे जिक्रि बले कक्राेच र रक्षा बिनाकाे भद्रगोल मुटु बिनाकाे शरीर जस्ताे...

पाँडे जिक्रि बले कक्राेच र रक्षा बिनाकाे भद्रगोल मुटु बिनाकाे शरीर जस्ताे हाे | हेर्नुहाेस भिडियो

202
0
SHARE

काठमाण्डाै।नेपाली चर्चित टेलि सिरियल भद्रगोल मा थुप्रै पुराना कलाकारहरु ले खेलेका छैन्न। केही दिन अगाडि भद्रगोल का निर्देशक अर्जु घिमिरे पाँडे ले अब भद्रगोल बन्द हुने भनी उनले अाफ्नाे फेसबुक वालमा स्टाटस पाेष्ट गरेका थिय।

भद्रगोल काे धेरै भाग निर्देशन गरेका कलाकार शकर अार्चाया ले केही समय अधि मात्र भद्रगोल छाेडेका थिय। तेसपछि पाँडे जिक्रि सहित अन्य कलाकारले भद्रगोल नखेल्ने भनेपछि १५८ भागमा फेरि शंकर अाचार्याले नयाँ कलाकारकाे अागमन सहित भद्रगोल निर्देशन गरेका छन । हेर्नुहाेस उनी सँग गरिएकाे कुराकानि
भिडियो
https://youtu.be/xXVGAhj76go

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here