Home प्रविधि ओलीको सत्तारोहणसँगै बैद्य माओवादीले गर्यो हतियार उठाउने घोषण, अब के होला ?(भिडियो)

ओलीको सत्तारोहणसँगै बैद्य माओवादीले गर्यो हतियार उठाउने घोषण, अब के होला ?(भिडियो)

78
0
SHARE

पर्वत । नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन बैद्य किरणले सत्ता कब्जा गर्नको लागि अब हतियार उठाउने तयारी गर्नलागेको बताएका छन् । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग मिलेर सत्ता कब्जाको लागि हतियार उठाउने उनले बताएका छन् ।

किरणले प्रचण्ड र बाबुराम कम्युनिष्ट नरहेको र नालायक भएको आरोप लगाएका छन् । सत्ताको लागि प्रचण्ड र बाबुरामले कम्युनिष्ट विचारधार त्यागेर विदेशीको आडमा सत्ता जाने खेल खेलेको भन्दै अब फेरी अर्को पटक २१ औं शताब्दिको माओवाद र जनबादका लागि हतियार उठाउने उनले बताए । बैद्यले जबसम्म सत्ता कब्जा हुदैन तबसम्म शसस्त्र द्वन्द्व चलाउने र सत्ता कब्जासँगै हतियार त्याग्ने उनले खुलासा गरेका हुन् ।

भिडियो 

स्रोत: साझा सवाल

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here