Home प्रविधि बिबिसि भाडा पसल घर्तीगाउ रोल्पामा ३ लाख चोरी

बिबिसि भाडा पसल घर्तीगाउ रोल्पामा ३ लाख चोरी

38
0
SHARE

मनिषा राई ÷ फाल्गुन ११ रोल्पा
रोल्पा जिल्ला माडी गाउपालिका २ घर्तीगाउमा अवस्थित बिविसी भाडा पसल सहित ‘‘शाखा रहित बैङिकङ सेवा’ घर्तीगाउमा चोरी भएको छ । शुक्रबार बिहान करिव २ बजेतिर घरको पछाडिबाट रठको प्रयोगबाट धोका खोलेर चोरी गरेको र सोहि स्थानबाट नै डोरी लगाएर भागेको हुनसक्ने पसलका प्रोप्राइटर कमल घर्तीमगरले जानकारी दिनुभयो ।

अन्दाजी ३ लाख ७५ हजार नगद सहित सामसुङ ए फाइभको मोवाइल सेट समेत चारी भएको छ । चोरी कसले ग¥यो भन्ने बारे पत्ता लागेको छैन । यता इलाका प्रहरी कार्यलय घर्तीगाउ रोल्पाले भने घटनाबाट अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here